
काठमाडौं : सोमवार काठमाडौंबाट पक्राउ परेका 'धर्मगुरु आचार्य श्रीनिवास'लाई प्रहरीले 'हातहतियार तथा खरखजना ऐन'मा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ। आफ्नै योजनामा गोली हान्न लगाएर, साम्प्रदायिक नारा भएका पर्चा राखेर त्रास फैलाएको भन्दै मोरङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो। श्रीनिवासलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थित गराइसकेको… https://ift.tt/2HXQooj
Post a Comment
Thanks.