‘डिजिटल’ प्रदेश बन्दै कर्णाली : सबै जिल्लामा फाइबरसहितको इन्टरनेटदेखि हटस्पट वाइफइसम्म
पूर्णबहादुर खड्का- सुर्खेतः कर्णालीलाई डिजिटल प्रदेश बनाउने गृहकार्य सुरु भएको छ। ‘समृद्ध नेपालका लागि डिजिटल कर्णाली’ मूल नारासहित प्रदेशको समृद्धिका लागि शान्ति सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले डिजिटल प्रदेश निर्माणको गृहकार्य सुरु गरिएको हो। कर्णालीलाई डिजिटल प्रदेश बनाउन तीन चरणमा काम गरिने भएको छ। प्रदेशको बजेट, विद्युत सेवा र इन्टरनेटको पहँुच… https://ift.tt/2I6WoqV
Post a Comment
Thanks.