![](http://www.pahilopost.com/assets/upload/contentthumb/_101584518_mediaitem101584515.jpg)
काठमाडौं : उत्तर कोेरियाले अमेरिकासँगको शिखर वार्ता रद्द गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राज्य सञ्चालन आयोगका अध्यक्ष तथा कोरियाली वर्कर पार्टीका अध्यक्ष किम जोङ उन जुन १२ मा सिङ्गापुरमा भेट्ने तय भएको छ। दुई देशबीच वार्ताको प्रकृया अगाडि बढ्ने तयारीसँगै उत्तर कोरियाले आणविक कार्यक्रम रोक्न… https://ift.tt/2rL03Vj
Post a Comment
Thanks.