उपचार पत्ता नलागेको बच्चाको रोग : जसले, जीवनभर छाड्दैन
कौशलटारका ४ वर्षीय सुयोग कार्कीमा अचम्मको स्वभाव देखिन थालेको छ। उनी बिना कारण रुन्छन्। त्यतिकै हाँस्छन्। न त परिवारको सदस्यसँग घुलमिल हुन्छन्। न त नचिनेको मान्छेसँग नै डराउँछन्। सँगैका साथीजस्तै उनी जिज्ञासु छैनन्। एक्लै बस्छन्। टोलाउँछन्। अनौठो तरिकाले खेलिरहन्छन्। खेलौना साथमा भए उनलाई बुवाआमा नै चाहिन्न। सुयोगको यो स्वाभावका कारण… https://ift.tt/2JKGyml
Post a Comment
Thanks.