गले यातायात व्यवसायी : सिन्डिकेट हटाउन सरकारसँग वार्ता गर्न तयार
काठमाडौं: सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्ताबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको बताएका छन्। यातायात व्यवसायीको छाता सङ्गठनहरू गणतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदै मागलाई सुझावका रूपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह… https://ift.tt/2HLStUs
Post a Comment
Thanks.