चीन पठाउन माउसँग कठिनतापूर्वक छुट्याएर नियन्त्रणमा लिइयो पोथी गैँडा
चितवन : सरकारले चीन सरकारलाई उपहार दिन लागेका गैंडामध्ये एउटा पोथी गैंडा माउसँग कठिनतापूर्वक छुट्याएर आज नियन्त्रणमा लिइएको छ। सरकारले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिन लागेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जको सुखीभारबाट अन्दाजी दुई वर्षको गैंडा नियन्त्रणमा लिइएको हो। सो गैंडालाई आजै… https://ift.tt/2HHLsUw
Post a Comment
Thanks.