
दुई महिनाअघि इरफान खानबारे एउटा खराब समाचार आयो। ट्युमरबाट पीडित भएका खानको उपचारका बारेमा धेरै चर्चा चले। उनको मृत्युको नजिकै रहेकोसमेत मिडियामा आए। त्यसयता उनी लन्डनमा उपचाररत छन्। मार्च २०१८ देखि सोसल मिडियाबाट बाहिरै रहेका उनी दुई महिनापछि ट्विटरबाट झुल्किए। खानको आगामी फिल्म ‘कारवान’ को पोस्टर उनकै अकाउन्टबाट सेयर भयो। … https://ift.tt/2GssD24
Post a Comment
Thanks.