
काठमाडौं: यस वर्ष विश्व प्रेस स्वतन्त्रताको सुचांकमा नेपाल १०६ औं स्थानमा परेको छ। कुल १८० देश मध्ये नर्वे पहिलो स्थानमा रहेको छ भने सबभन्दा अन्तिममा उत्तर कोरिया परेको छ। ‘रिपोर्टस् वीदाउट बोर्डर’ले सार्वजनिक गरेको रिर्पोट अनुसार नर्वेमा पे्रस स्वतन्त्रताको अवस्था निकै राम्रो मानिएको छ भने उत्तर कोरियामा सबभन्दा खराब। नेपालको… https://ift.tt/2KynSr2
Post a Comment
Thanks.