
बलिउड अभिनेत्री सोनम कपूर र उनका प्रेमी आनन्द अहुजाको विवाह यही मे ८ तारिखमा हुने भएको छ। यी दुर्इको विवाहसँगै प्रेम सम्बन्धमा रहेका अर्को जोडी दीपिका पादुकोण र रणविर सिंहको पनि बिहे हुने बलिउडमा चर्चा छ। यही नोभेम्बरमा यिनीहरुको पनि बिहेको तयारी भएको भारतीय मिडियाले जनाएको छ। अहिलेसम्म आफ्ना विवाहबारे दुवैले मुख खोलेका छैनन्। हालै दुर्इले… https://ift.tt/2rgv0A7
Post a Comment
Thanks.