राष्ट्रपतिले सोमबार संघीय संसदलाई सम्बोधन गर्ने
काठमाडौंः राष्ट्रपति विद्या देवी भण्डारीले जेठ ७ गते संघीय संसदलाई सम्बोधन गर्ने भएकी छिन्। संविधानको धारा ९५ को २ बमोजिम राष्ट्रपति भण्डारीले जेठ ७ गते दिउँसो चार बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सभामुख कृष्णबहादुर महराले जानकारी दिएका छन्। यो दिन सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन… https://ift.tt/2INQYVb
Post a Comment
Thanks.