
काठमाडौँ : बजारमा नक्कली नोट गएको हुनसक्ने आशंकामा प्रहरीले सबैलाई सचेत हुन आग्रह गरेको छ। केही समयदेखि केही समूहले नक्कली नोटको कारोबार गरिरहेको खुल्न आएपछि प्रहरीले यस्तो आग्रह गरेको हो। बुधबार मात्रै प्रहरीले २४ वर्षीय महेन्द्र बोगटीलाई काठमाडौको मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा खाज खाएर रकम तिर्न लाग्दा नक्कली… https://ift.tt/2k8sUi4
Post a Comment
Thanks.