
काठमाडौं : पार्टी एकताको अन्तिम निर्णयका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आकस्मिक बैठक बोलाएका छन्। आज बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको दुई चरणको वार्तापछि पार्टी एकता संयोजन समितिको बैठक भोलि बिहीवार १० बजे बोलाइएको छ। त्यस अगाडि दुवै… https://ift.tt/2IkEGEs
Post a Comment
Thanks.