
काठमाडौं : एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति तोड्दै संसदमा एमाले र माओवादीका सांसदहरु एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्। गत असोज १७ गते वाम एकताका लागि भएको ६ बुँदे सहमतिको तीन नम्बर बुँदामा एकअर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति थियो। तर सोमबार… https://ift.tt/2IhiEy9
Post a Comment
Thanks.