प्रमुख निर्वाचन आयुक्तविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधी यादवको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले आज खारेज गरेको छ। यादव लगायत निर्वाचन आयोगका नीलकण्ठ उप्रेति र दोलखबहादुर गुरुङविरुद्ध योग्यताको मुद्दा थियो। नीलकण्ठ र दोलखले अवकाश पाइसकेका छन्। केदारप्रसाद चालिसे र डम्बर बहादुर शाहीको इजलासले रिट खारेज गरेको हो। https://ift.tt/2Ij7hKw
Post a Comment
Thanks.