लगनखेलबाट जाउलाखेल आईपुग्यो रातो मछिन्द्रनाथ, फोटोमा हेर्नुस् shyane.com.np 11:13 PM A+ A- Print Email ललितपुर: रातो मछिन्द्रनाथको रथ आज लगनखेलबाट जाउलाखेल ल्याइपुर्याएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने मछिन्द्रनाथको रथ जात्रा भोटो देखाएसँगै सकिन्छ । भोटो आइतबार देखाइँदै छ । उक्त दिन उपत्यकामा सार्वजनिक विदा दिइएको छ। https://ift.tt/2Kc9HqF Labels: news
Post a Comment
Thanks.