
काठमाडौं: नेपाल प्रहरीका २ सय ६० जना सहायक प्रहरी निरीक्षकको बढुवा भएको छ। बिहीवार बसेको बढुवा समितिले २ सय ६० सहायक प्रहरी निरिक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ८९ दशमलव ४१ अंक प्राप्त गरेका दिपेन्द्र कुमार राई रहेका छन्। बढुवा समितिले… https://ift.tt/2IsSHiG
Post a Comment
Thanks.