अरनिको यातायात फुट्यो, एउटा समूहद्वार बस कम्पनी दर्ता
काठमाडौं : सरकारले आगामी असार मसान्तपछि यातायात समिति दर्ता र नवीकरण नगर्ने निर्णय गरेसँगै अरनिको यातायातकै एक समूहले अरनिको नामकै नयाँ कम्पनी दर्ता गरेका छन्। देशकै शक्तिशाली यातायात समिति मानिएको अरनिको यातायातको नामबाट कम्पनी दर्ता भएको रजिष्टार कार्यालयले जनाएको छ। कम्पनी रजिष्टारको कार्यालयमा दर्ता न १८८३१३ मा वैशाख १३ गते… https://ift.tt/2HJbClN
Post a Comment
Thanks.