बैदेशिक भ्रमणमा कर्मचारीमाथि लगाम : यस्तो छ निर्देशिका
काठमाडौं : वैदेशिक भ्रमणमा जाने सरकारी अधिकारीमाथि लगाम लगाउँदै सरकारले 'वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५' जारी गरेको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको निर्देशिका हाल लागू भइसकेको छ। भ्रमणमा मनोनयन भइसकेका कर्मचारी भ्रमणमा नगएको खण्डमा दुई वर्षसम्म अर्को भ्रमण मनोनयनमा नपर्ने व्यवस्था गरिएको छ। कुटनीतिक तथा विशेष राहदानी प्राप्त कर्मचारीहरुले सरकारी… https://ift.tt/2raAKLW
Post a Comment
Thanks.