यो सिजनको सगरमाथा आरोहण सुरु, पहिलो दिन आठ शेर्पा शिखरमा, बेसक्याम्पमा दुई सय बढी आरोही कुर्दै
काठमाडौँ : यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ । आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो। रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक… https://ift.tt/2IAngmt
Post a Comment
Thanks.