नझुक्किनुस् न यो मसाल जुलुस हो न विरोध प्रदर्शन : ३० फोटोमा हेर्नुस् भोटोजात्रा सकिएर देउता घर फर्काउँदाको उत्सव
काठमाडौँ : अँध्यारो नहुँदै नख्खुबाट बुङमतिको बाटोमा सयौँको मसाल जुलुस जस्तो दृश्य देखिन्थ्यो। मान्छेको हातहातमा छ्वाली (गहुँको पराल) थियो, जलाइएको। तर यो न मसाल जुलुस थियो, न विरोध प्रदर्शन। हरेक वर्ष भोटोजात्राको दिन यही दृश्य दोहोरिन्छ। तर धेरैको नजरमा भोटोजात्रा भन्ने बित्तिकै जावलाखेलमा देखाइने भोटोजात्रा मात्र पर्छ। भोटो देखाइसकेपछि रातो… https://ift.tt/2IkZ3x5
Post a Comment
Thanks.