
काठमाडौं : सुजीव शाक्यको पुस्तक 'अर्थात अर्थतन्त'को विमोचन भएको छ। पब्लिकेशन्स नेपालय प्रकाशनद्वारा प्रकाशित पुस्तकलाई उनले शनिबार विमोचन गरेका हुन्। पुस्तकबारे बोल्दै उनले भने 'हाम्रा सबै कुराकानी जताबाट घुमेर गए पनि अन्तिममा टुंगिने त उही अर्थतन्त्रमै हो, त्यसैले यसको नाम 'अर्थात अर्थतन्त' राखेको हुँ ।' कार्यक्रममा उनले आर्थिक क्षेत्रको विसंगतिका विषयमा बोलेका… https://ift.tt/2rD2c5a
Post a Comment
Thanks.