युवामा राजनितिक संस्कार बारे बोले विश्वप्रकाश शर्मा (भिडियो)
नेपाली काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली युवाले राजनीतिक संस्कारमा सुधार ल्याउनु पर्ने बताए। शनिबार युथ नेटवर्क दमक र बीपी अध्ययन प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको अन्तरसंवादमा विश्वप्रकाश शर्मा वक्ता रहेका थिए। कार्यक्रममा 'राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व'माथि छलफल भएको हो। कार्यक्रममा उनले भने,'नेपाली राजनीतिको स्वरुप परिवर्तन भएको छ तर… https://ift.tt/2IaIA2x
Post a Comment
Thanks.