बालुवाटारमा ओली-प्रचण्ड एक घण्टा वार्ता: जुटेन सहमति
काठमाडौं: पार्टी एकता २२ गते घोषणा हुन सक्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार विहान विहानै बालुवाटारमा पुगेर प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। विहानै बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री ओलीबीच एकघण्टा गोप्य रुपमा छलफल गरे। छलफलमा सहमति जुटाउन भने सकेन्। बालुवाटार स्रोतका अनुसार… https://ift.tt/2jrwKCD
Post a Comment
Thanks.