
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बन्द हड्ताल गर्नु पर्ने अवस्था नआउने बताएका छन्। वर्तमान सरकार श्रमिक वर्गको अनुकुल बनेको भन्दै प्रधानमन्त्री ओलीले श्रमिकहरुले हड्ताल गर्नै नपर्ने दाबी गरे। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्रीले भने,‘श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने… https://ift.tt/2HRitcV
Post a Comment
Thanks.