‘द भ्वाइस’को डिजिटल अडिसन सम्पन्न
कठमाडौं: ‘द भ्वाइस’को नेपाल डिजिटल अडिसन सकिएको छ। कार्यक्रमको स्थानीय आयोजक एएनसि इभेन्ट म्यानेजमेन्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी पहिलो चरणको अडिसन सकिएको बारे जानकारी दिइयो। पहिलो अडिसनबाट छानिएकाहरुबाट अब प्रतिस्पर्धीहरुलाई दोस्रो चरणमा लगिनेछ। जसलाई निर्माण टिमले ‘ब्लाइन्ड अडिसन’को नाम दिएको छ। दोस्रो चरणमा पुग्नका लागि हुने अडिसन टिभीमा प्रशारण… https://ift.tt/2w9YvIS
Post a Comment
Thanks.