
काठमाडौं: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अध्यक्ष कर्माचार्यसहित पाँच जनालाई बानेश्वरबाट नियन्त्रणमा लिएको हो। सरकारको निर्देशन बमोजिम उनिहरुलाई नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी धरिजप्रताव सिंहले जानकारी दिए। यातायात व्यवसायमा सिन्डिकेट गरेको अभियोगमा अपाध्यक्ष बजय स्वाँर, किरण… https://ift.tt/2rlDaXt
Post a Comment
Thanks.