पल्सर अवार्डका लागि सगरमाथा सिमेन्टसँग सम्झौता
काठमाडौं: यसपटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले घोरही सिमन्ट प्रालिको उत्पादन सगरमाथा सिमेन्टसँग सहकार्यका लागि सम्झौता गरेको छ। आइतबार मञ्चले सगरमाथासँग सहप्रयोजनको सम्झौता गरेको हो। अवार्ड जेठ ३ मा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुदैछ। मुख्य प्रायोजक भने हंशराज हुलासचन्द एन्ड कम्पनी रहेको छ। https://ift.tt/2IAIdxL
Post a Comment
Thanks.