
काठमाडौं : आईतबार एक कार्यक्रमका बीच टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभिई मेघा बैंक नेपालको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दुवै बैंकको एकीकृत कारोबार शुरु गरे। दुई बैंक गाभिएपछि बैंकको चुक्ता पूँजी ९ अर्ब २९ करोड पुगेको छ। त्यसैगरी बैंकको निक्षेप ५७… https://ift.tt/2Gar2hh
Post a Comment
Thanks.