
काठमाडौं : गायक खुमन अधिकारी र मन्जु पौडेलको स्वरमा 'अष्ट्रेलिया गएको' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। विष्णु सापकोटाको शब्द तथा खुमनको संगीत रहेको गीतको भिडियोमा करिश्मा ढकाल र शम्भु रिजाल फिचर्ड छन्। प्रकाश भट्टको निर्देशनमा बनेको गीतको भिडियोमा राजेश घिमिरेको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको छ। https://ift.tt/2Gc2EMe
Post a Comment
Thanks.