
काठमाडौं : काठमाडौंको कालिकास्थानमा अवस्थित सर्वनाम थिएटरमा नाटक 'जिउँदो आकाश' फेरि मञ्चन हुने भएको छ। सर्वनाम थिएटरमा ०७४ को साउन र फागुनमा पहिल्यै मञ्चन भैइसकेको नाटक काठमाडौं नियमित मञ्चनको उदेश्यले फेरि मञ्चन हुने भएको हो। अनिल सुब्बाले अभिनय गरेको नाटक ३१ वैशाखदेखि २ जेठसम्म ३ दिन सर्वनाममा मञ्चन हुँदैछ। चन्द्रप्रसाद पाण्डेको लेखन र… https://ift.tt/2jUQtea
Post a Comment
Thanks.