
नेपाली खेलाडी सन्दीप लामिछानेले सुरेश रैनाको विकेट लिएको आइपीएल खेलमा दिल्लि डेयरडेभिल्सले शुक्रवार चेन्नाई सुपर किंग्सलाई ३४ रनले पराजित गरेको छ। घरेलु मैदान फिरो शाह कोत्लामा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो। जवाफमा १६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६… https://ift.tt/2k6U7S8
Post a Comment
Thanks.