आइपीएलमा सन्दीपको दोस्रो खेल : ४-०-२१-१
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा लगातार दोस्रो खेल खेलेका नेपालका युवा स्पीनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिएका छन्। दिल्ली डेयरडेभिल्सबाट बैंगलोर विरुद्ध खेल्दै आइपीएलमा डेब्यु गरेका सन्दीपले शुक्रवार चेन्नाई सुपर किंग्स विरुद्ध खेल्दै सुरेश रैनालाई आउट गरे। सन्दीपले खेलको दोस्रो ओभरमै उत्कृष्ट बलिङ गर्दै जम्मा २ रन… https://ift.tt/2rVk8aq
Post a Comment
Thanks.