
काठमाडौं : २०४७ सालदेखि मधेश केन्द्रित दलहरु मुलधारको राजनीतिमा सक्रिय भए पनि कुनै पनि पार्टीले काठमाडौंमा आफ्नो भवन निर्माण गरेका छैनन्। हाल राष्ट्रिय पार्टीका रुपमा दुईवटा मधेश केन्द्रीत पार्टी संसदमा छन्। त्यसमध्ये राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको कार्यालय मधेशी निजामती कर्मचारी मञ्चको भवनमा रहेको छ। नेपाल सरकारले उपलब्ध गराएको जग्गामा… https://ift.tt/2jwXpO4
Post a Comment
Thanks.