हवाइ टापुमा ज्वालामुखिपछि ६.९ म्याग्नेच्युडको भूकम्प
किलउवे ज्वालामुखि बिस्फोट भएको भोलिपल्ट हवाइमा शक्तिशाली भूकम्पको महसुस गरिएको छ। एउटा भूकम्प ६.९ म्याग्नेच्युडसम्मको मापन गरिएको छ। सन् १९७५ यताको यो सबैभन्दा ठूलो धक्का मानिएको छ। भूकम्पसँगै विद्युत आपूर्ति अवरुद्ध भयो भने मानिसहरु घर बाहिर निस्कनेक्रम बढ्यो। यद्यपि, सुनामीको चेतावनी भने दिइएको छैन। भूकम्पसँगै ३० मिटर उचाईसम्म ज्वालामुखिका लाभा… https://ift.tt/2KAsCwa
Post a Comment
Thanks.