बलिउड अभिनेत्री करिश्मा काठमाडौंमा
काठमाडौं : बलिउड अभिनेत्री करिश्मा कपूरद्वारा दरबारमार्गमा रहेको मेरिगोल्ड(सयपत्री)ज्वेलर्सको नयाँ शोरुमको समुद्घाटन भएको छ। करिश्माले रिवन काटेसँगै शोरुमको औपचारिक उद्घाटन भएको हो। हाल चौथो पुस्तामा हस्तान्तरण भएको मेरिगोल्ड नेपालको सबैभन्दा पुरानो गहना पसलको रुपमा परिचित छ । गहना निर्माण तथा व्यवसायमा करिब १०० वर्षको इतिहास बोकेको श्रेष्ठ परिवारद्धारा संचालित गहना पसल शुरुवाती… https://ift.tt/2K0mwEp
Post a Comment
Thanks.