विरामी महन्थ, अस्वस्थ राजपा
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अनुपस्थितिले राजपा नै लथालिंग भएको छ। संयोजक ठाकुर विरामी परेपछि पार्टीको गतिविधि पूरै सुस्ताएको छ। चैतको अन्तिम साताबाट विरामी परेका ठाकुरको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा सघन उपचार भएको थियो। सात वर्ष पहिले उनको मुटुमा पेसमेकर लगाइएको थियो। मुटुमा… https://ift.tt/2ImyR8C
Post a Comment
Thanks.