नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, पेरिसडाँडा जनसम्पर्क कार्यालय
काठमाडौं: नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्बाराहीमा रहने भएको छ। पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए। धूम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय थिए। शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको… https://ift.tt/2It1n5j
Post a Comment
Thanks.