कांग्रेसलाई ओलीको कटाक्ष : एउटा चुनाव हार्दा दिशाहिन भएर किन यता र उता टाउको ठोक्काएको?
काठमाडौं: प्रधानमन्त्री एवं नवगठिन नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एउटा चुनाव हार्दा आत्तिएको बताएका छन्। आज पार्टी एकता घोषणा सभालाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले एउटा चुनाव हार्दैमा आत्तिन नहुने सुझावसमेत दिए। ओलीले भने, 'एउटा चुनाव हार्दैमा दिशाहिन भएर कहिले यता भित्ता ठोक्काउँदै हिडेको छ।… https://ift.tt/2L6t9q2
Post a Comment
Thanks.