
काठमाडौं : जन्मका आधारमा नागरिकता पाएका नेपालीका सन्तानले नागरिकता पाउन नसकेको भन्दै संसदमा सरकारको आलोचना भएको छ। जन्मका आधारमा २०६३ सालमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई हालसम्म नागरिकता प्रदान गरिएको छैन। जन्मका आधारमा नागरिकता पाएका नागरिकबाट जन्मिएकाले स्वत: वंशजको नागरिकता पाउनुपर्ने हुन्छ। तर १२ वर्ष बित्नै लाग्दासमेत नागरिकता दिइएको छैन। … https://ift.tt/2k8eMoY
Post a Comment
Thanks.