
एमाले र माओवादी केन्द्र एक भई नेपाल कम्युनिस्ट पार्टी बनिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकरण घोषणामा भने, ‘अब हामी अन्तरघुलन भइसक्यौँ। हिन्द महासागरमा कोशीको पानी वा सेतीको पानी खोजेर हुन्न।‘ पछिल्लो चुनावमा पहिलो र तेस्रो बनेको दल मिलेपछि इतिहासकै सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी बनेको छ। यी दुई पार्टीको सम्बन्धमा… https://ift.tt/2IsC8A9
Post a Comment
Thanks.