.jpg)
काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउँदै किसानका छोराछोरीबाट पनि भूमि सम्बन्धी समस्या हल नभए देश बर्बाद हुने बताए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार अपरान्ह राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको कार्यक्रममा उनले भने, ‘अहिले पनि भूमी सम्बन्धी समस्या… https://ift.tt/2rkXxoz
Post a Comment
Thanks.