३३ केजी सुन प्रकरणमा पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता
विराटनगर: केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ। आपराधिक समूह स्थापना र सञ्चालन गरी ३७ लाख ९९ हजार ५५९ ग्राम सुन अवैध चोरी निकासी पैठारीको अवैध कारोबार… https://ift.tt/2JLwYQ9
Post a Comment
Thanks.