अनेरस्ववियुले आज बोलाएको कार्यसमिति स्थगित

काठमाडौं: आज र भोलि हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि भएको बैठकका कारण कार्यसमिति स्थगित गरिएको अध्यक्ष नविना लामाले बताइन्। अनेरस्ववियुले एक विज्ञप्ति जारी गर्दै एमाले र माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकतालाई स्वागतसमेत गरेको छ। https://ift.tt/2LaixXg
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.