एसियन जुनियर जुडो च्याम्पियन खेल्न नेपाली टोली लेवनान जाँदै
काठमाडौं : १२औँ एसियन क्याडेट तथा १९औँ एसियन जुनियर जुडो च्याम्पियनसिप-२०१८ नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन्। यही मे ९ देखि १३ सम्म लेवनानमा हुने च्याम्पियनसिपमा ३ महिला र २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। घरेलु भूमिमा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका इन्द्र बहादुर श्रेष्ठसहितको टोलीले नेपालको चुनौती… https://ift.tt/2Ijgth6
Post a Comment
Thanks.