तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा २०० भन्दा बढी धावक सहभागी हुने
काठमाडौं : तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको १५औं संस्करणमा ३० देशका २०० भन्दा बढी धावक सहभागी हुने भएका छन्। प्रथम पटक सगरमाथा आरोहण भएको दिन अर्थात मे २९ तारिखमा उक्त म्याराथन आयोजना हुँदैछ। त्यसका लागि धावकहरु भोली समगरमाथा आधारशिविरतर्फ जाने आयोजक हिमालय एक्सपिडिसन्सले जनाएको छ। आयोजकका अनुसार आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा… https://ift.tt/2Ku2W3D
Post a Comment
Thanks.