
काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षेत्री पाकिस्तानमा पुगेका छन्। मंगलबार पाकिस्तान पुगेका क्षेत्रीले पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीसँग भेट वार्ता गरेका छन्। मंगलबार पाकिस्तानको तीन दिने भ्रमणमा पुगेका उनले भेटमा उनले पाकिस्तानले नेपालमा गएको भूकम्पपछिको उद्दारमा पाकिस्तानले पुर्याएको योगदानको लागि धन्यवाद दिएका छन्। पाकिस्तानी प्रधानमन्त्रीले प्रधानसेनापति क्षेत्रीसँगको भेटमा नेपाललाई दिँइदै आएको… https://ift.tt/2L69DtD
Post a Comment
Thanks.