
काठमाडौं : पार्टी एकतासँगै ९ सदस्यीय सचिवालय गठन गर्ने वाम एकता संयोजन समितिको बैठकले निर्णय गरेको छ। ‘एकतासँगै ९ जना सदस्य रहने गरी सचिवालय गठन गर्ने निर्णय भएको छ,’ समितिको बैठकपछि एमाले महासचिव ईश्वर पोखरेलले बताए। केही समयअघिमात्रै सम्पन्न एकता संयोजन समितिको बैठकले पार्टी एकता, एकताको प्रारुप, संगठनको स्वरुप लगायतका… https://ift.tt/2k7MxXD
 
Post a Comment
Thanks.