
 अजयकुमार साह/रासस -  महेन्द्रनगर, धनुषा : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ।  दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गरेको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त… https://ift.tt/2Kvuky1
 
Post a Comment
Thanks.