
काठमाडौं : सुमन भोम्जन मेमोरियल स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताको उपाधि विजय सुनार र विमला सुनारले जितेका छन्। बुधवार पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा भएको एकदिने प्रतियोगिताअन्तर्गत लिड क्लाइम्बिङमा पुरुषतर्फ विजय तथा महिलामा विमला च्याम्पियन बने। यस्तै पुरुषमा भिम तामाङ दोस्रो तथा पेम्बा शेर्पा तेस्रो भए। महिलातर्फ वेनिसा राजवाहक दोस्रो तथा स्वस्तिका चौधरी… https://ift.tt/2HK0zc0
Post a Comment
Thanks.