
काठमाडौँ : चितवनको कालिका नगरपालिका वडा नम्वर ६ स्थित ठूलो क्षेत्रफलमा लगाइएको केरा मंगलबार बिहान फँडानी भएको अवस्थामा भेटियो। यो प्रकरणले चितवनमा अहिले ‘केरा आतंक’ मच्चिएको छ। सँगै केरा खेती गर्ने अरु किसान पनि त्रसित छन्। इलाका प्रहरी कार्यालय रत्नगरका डिएसपी वासुदेव खतिवडाका अनुसार गुरौ चौरमा १२ किसानले मिलेर लगाएको… https://ift.tt/2jm4j8U
Post a Comment
Thanks.